×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आइतबार सुन र चाँदी दुवै धातुको मूल्यमा बढोत्तरीे, कस्तो छ आजको दरभाउ ?

आइतबार सुन र चाँदी दुवै धातुको मूल्यमा बढोत्तरीे, कस्तो छ आजको दरभाउ ?

आइतबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । आज सुन प्रतितोला सात सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला ९३ हजार चार सयमा कारोबार भएको थियो । 

त्यस्तै तेजबी सुन पनि तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुनसँगै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिकृया दिनुहोस्