तुइन हटाएर तत्काल झोलुंगे पुल राख्न गृहमन्त्रीको निर्देशन
साउन १८, २०७८काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थ
सबै पढ्नुहोस