जानकी टमटा बनिन देशकै पहिलो दलित महिला स्ववियु अध्यक्ष
चैत ६, २०८१काठमाडौं - दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर-८ स्थित स्थित शंकरपुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट जानकी टमटा अध्यक्ष पदमा निर्वाचित भएकी छिन । जानकीले दलित समुदाय बाट स्बवियुको अध्यक्षमा निर्वाचित भएर देशकै पहिलो दलित महिला स्बवियु अध्यक्ष बनेर इतिहास रचेकी छिन । मालिकार्जुन गाउँ
सबै पढ्नुहोस