नदीमा नुहाउने क्रममा बगेर युवक बेपत्ता
भदौ २६, २०७८धनगढी - डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जना युवक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजाे दिउँसाेदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनु भयाे । हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उहाँको खोजी कार्य गरिरहेको छ । नदीकाे पानी धमिलो भएका कारण खोजी गर्न
सबै पढ्नुहोस