×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतीय गाडीको ठक्करबाट कन्चनपुरमा १ जनाको मृत्यु

भारतीय गाडीको ठक्करबाट कन्चनपुरमा १  जनाको मृत्यु

  धनगडी -  कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ।
आइतबार बिहान कृष्णपुर नगरपालिका–२ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले बताएको छ।
ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि आफन्त र स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्