मंगलबार करिब ५ अंकले बढ्यो नेप्से
कार्तिक १६, २०७८काठमाडौँ -मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.७५ अंक घटेर २८१९.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९६ अंक बढेर २८२४.८३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा २१ कम्पनीको ८४ लाख ४६ हजार ३४७ रुपैयाँ बराबरको ११ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ क
सबै पढ्नुहोस