×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सेयर बजार ६१ अंकले घट्यो

सेयर बजार ६१ अंकले घट्यो

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । २.१७ प्रतिशतले घटेर नेप्से परिसूचक २७५८.४८ बिन्दुमा पुगेको हो । 
म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर छ । फाइनान्स समूहको परिसूचक ५.८९ प्रतिशतले घटेको छ । जलविद्युत्‌ समूहको परिसूचक ४.३ प्रतिशतले घटेको छ । व्यापार र इन्भेष्टमेन्ट समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । 


७३ हजार ६ सय ९३ पटकको किनबेचमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्