यू-२० महिला एसियन कप छनोट: नेपालले आज चाईनिज ताइपेइसँग खेल्दै
जेठ २७, २०८०काठमाडौं - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल
सबै पढ्नुहोस