भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो
असार ९, २०८०काठमाडौं-दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। नेपाल सन् २०१५ को साफपछि सेमिफाइनलबाट बाहिरिएको हो। सन् २०१८ मा नेपाल सेमिफाइनलमा पराजित हुँदा सन् २०२१ को साफको उपाधि भिडन्तमा भारतसँगै पराजित हुन पुगेको थियो। शनिबार जित्नै पर्ने खेलमा नेपाल घरेलु टिम भारतसँग २-० गोलले पराजित भयो। बेंग्लोरमा भएको खेलको पहिलो हाफ गोलरहित बर
सबै पढ्नुहोस