×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

असार १८, २०८०

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक ३० खेलाडीको नाम घोषणा गरेका छन् । प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बु, अनिष देउजा, दिप कार्की, अभिषेक बराल रहेका छन् ।

सबै पढ्नुहोस