काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शेखर गगन थापा पक्षिय शिव लम्साल विजयी भएका छन् । लम्साल आफ्ना निकटतम प्रतिद्धन्दी अनिता बिन्दुलाई १३३ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । जम्मा खसेको १३९७ मत मध्ये लम्सालले ७४५ मत प्राप्त गरे भने बिन्दुले ६१२ मत प्राप्त गरि उपविजेतामा चित्त बुझाउनु परेको छ ।
लम्साल नाै बर्ष अगाडी पाेखरामा भएकाे आठौँ महाधिवेशनमा युनियनको हेटौँडामा शुक्रवार र शनिवार सम्पन्न नवौँ महाधिवेशनवाट शेखर गगन पक्षकै प्रेम केसी बरिष्ठ उपाध्यक्ष मा र खुल्ला उपाध्यक्षमा नकुल अर्याल विजयी भएका हुन् । खुल्ला उपाध्यक्षमा विजयी बनेका अर्का भीष्मराज ओझा भने देउवा निकट मानिन्छन् । यसैगरि महिला उपाध्यक्षमा सलोजा दाहाल,उपत्यका तथा प्रदेश प्रतिष्ठान उपाध्यक्षमा जीवन भण्डारी, महासचिवमा दिलीप पौडेल,उपमहासचिवमा युवराज गौतम,कमल पन्त र रविन्द्र सुवेदी निर्वाचित भएका हुन् । महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भएका हुन् ।
उम्मेदवारहरूले प्राप्त मत
अध्यक्ष :
शिव लम्साल : ७४५ (विजयी), अनिता बिन्दु : ६१२
बरिष्ठ उपाध्यक्ष :
प्रेम केसी : ६८५ (विजयी), सरोज अधिकारी : ६६५
उपाध्यक्ष २ जना
नकुल अर्याल: ७७६ (विजयी),भिष्मराज ओझा: ६४० (विजयी), राममणी दाहाल: ५९५ , शेखर रेग्मी : ३९५
उपाध्यक्ष (महिला)
सलोजा दाहाल : ७२० (विजयी), कपना शर्मा : ६१९
उपाध्यक्ष प्रदेश नं १
डिल्लीराम खतिवडा : ५५० (विजयी), हेमराज दाहाल : ४१९ र लवदेव ढुंगाना : २९०
उपाध्यक्ष मधेश प्रदेश
अनिल कर्ण : ६४८ (विजयी०
रोशनकुमार न्यौपानेस् ६२३
७।उपाध्यक्ष ९बाग्मती प्रदेश०
गिरिजा प्रसाद अधिकारीस् ६४७
डा। मुरारी अधिकारी स् ६७१ ९विजयी०
८। उपाध्यक्ष ९गण्डकी प्रदेश०
ओमकार आचार्यस् ६०१
ऋषिकान्त पौडेलस् ६७३ ९विजयी०
९। उपाध्यक्ष ९ लुम्बिनी प्रदेश०
जनार्दन घिमिरेस् ५८२
माधव प्रसाद अर्यालस् ७०१ ९विजयी०
१०। उपाध्यक्ष ९कर्णाली प्रदेश०
भानुभक्त खड्कास् ५९९
राजेन्द्र कार्की स् ६६९ ९विजयी०
११। उपाध्यक्ष ९सुदूरपश्चिम प्रदेश०
प्रेम चुनारास् ५५२ ९विजयी०
मीन वमस् १८९
मुकुन्द भण्डारी स् ५४१
१२। उपाध्यक्ष ९उपत्यका०
जीवन भण्डारीस् ८४२ ९विजयी०
निरज खतिवडास् ४६२
१३। महासचिव
जगन्नाथ दुलालस् ५५१
दिलिप पौडेलस् ८६८ ९विजयी०
१४। उपमहासचिव खुला
कमल पन्तस् ५७७ ९विजयी०
केशव सावदस् ५५६
युवराज गौतमस् ७३७ ९विजयी०
रविन्द्र सुवेदीस् ५५८ ९विजयी०
बिष्णु खड्कास् ४९४
सन्तोष रेग्मीस् ५४४
१५। उपमहासचिव ९महिला०
कुसुम सेन्चुरीस् ५०९
जानुका बरालस् ५२४
दिलिपाश्री अधिकारीस् ६८१ ९विजयी०
सुलोचना गौतमस् ६९० ९विजयी०
१६। उप महासचिव ९समावेशी०
अभयकुमार राईस् ७१३ ९विजयी०
पवन श्रेष्ठस् ५२९
१७। सचिव ९खुला०
केदार दाहालस् ६७७ ९विजयी०
खगेन्द्र घिमिरेस् ४५७
खगेन्द्र भण्डारीः ६४८ ९विजयी०
गुरुप्रसाद गौतमस् ५७१
तिर्थराज बस्नेतस् ५८० ९विजयी०
भुवन शर्मास् ६३७ ९विजयी०
लोकेन्द्र भट्टस् ५५७
विजय रेग्मीस् ५२६
१८। सचिव ९महिला० ३ जना निर्वाचित
पुष्पा शर्मास् ६४४ ९विजयी०
माला पालुङ्वा लिम्बूस् ६०३
मेनुका ढुंगानाः ८०१ ९विजयी०
रेजिना गौतमः ६३९ ९विजयी०
रोजि ढकाल पराजुलीस् ६३३
१९। सचिव ९आदिवासिरजनजाती०
लालकुमार मोक्तानः ७४१ ९विजयी०
सुशील थकालीः ५०५
२०। सचिव ९मधेशी०
अजित तिवारीः ६५४ ९विजयी०
ओमप्रकाश साहः ५८६
२१। सचिव ९ दलित०
राजन रुचालः ६४४ ९विजयी०
सन्तोष गन्धर्वः ६३१
२२। सचिव ९पिछडिएको क्षेत्र०
एलपी देवकोटास् ६६२ ९विजयी०
दयाराम पण्डितः ६३३
२३। सचिव ९खस आर्य०
टेकराज जोशीः ६२८
युवराज रेग्मीस् ६३४ ९विजयी०
२४। सचिव ९रेडियो माध्यम०
डम्बरबहादुर वमस् ५३३
नरहरी सापकोटाः ७३४ ९विजयी०
२५। सचिव ९छापा माध्यम०
राधा खनालः ७३० ९विजयी०
श्याम प्रसाद खतिवडाः ५४६
२६। कोषाध्यक्ष
माधव धितालः ६७४ ९विजयी०
रमेश वाग्लेः ५४६