गुजरातलाई हराउँदै चेन्नई आइपिएलको फाइनलमा
जेठ १०, २०८०काठमाडौं - साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नई चार पटक आईपीएल च्याम्पियन भएको छ । चेन्नाईले दिएको १ सय ७३ रनको
सबै पढ्नुहोस