भारत ए लाई हराउदै पाकिस्तान ए इमर्जिङ कपको च्याम्पियन
साउन ८, २०८०काठमाडौं - पाकिस्तान ए ले श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउदै पाकिस्तान च्याम्पियन भएको हो । पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक
सबै पढ्नुहोस