पूर्व कप्तान पारस काठमाडौं क्रिकेट संघको सदस्यमा निर्वाचित
साउन ३१, २०८०काठमाडौं - पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो । उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन् ।
सबै पढ्नुहोस