एसिया कपका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा
साउन २४, २०८०काठमाडौं - पाकिस्तान ले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिएको छ । पाकिस्तानी टोलीमा अब्दुल्लाह सफिक, फखर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस र सदाब खान छन् । यस्तै मोहम्मद नवाज, उसमा मिर, फहिम
सबै पढ्नुहोस