×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ब्याटले स्टम्प हानेकी भारतीय महिला क्रिकेट कप्तान निलम्बनमा

ब्याटले स्टम्प हानेकी भारतीय महिला क्रिकेट कप्तान निलम्बनमा

साउन ९, २०८०

काठमाडौं । भारतीय महिला क्रिकेट टीमकी कप्तान हर्मनप्रित कौर आइसीसीको कारबाहीमा परेकी छन् । उनले अबका दुईवटा अन्तर्राष्ट्रिय म्याचहरु खेल्न पाउने छैनन् । अनुशासन उल्लंघनको आरोपमा उनलाई आइसीसीले कारबाही गरेको हो । कौरलाई चार डिमेरिट प्वाइन्ट तथा ७५ प्रतिशत म्याच फि जरीवाना तोकिएको छ । बंगलादेशविरुद्धको तेस्रो तथा फाइनल एकदिवसीय म्याचमा कौरले अनुशासन उल्लंघन गरेकी थिइन् । उनी आइसीसी आचार संहिताको लेभल २ उल्लंघन गर्ने पहिलो महिला क्रिकेट

सबै पढ्नुहोस