नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
असोज ६, २०८०काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । उनी विरुद्ध कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेक
सबै पढ्नुहोस