×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पदकको आश गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाल

पदकको आश गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाल

असोज १३, २०८०

काठमाडौं - चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद(एसियाडअन्तर्गत पदकको आश गरिएको ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलबाट बाहिरिएको छ।  समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन । समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो ।

सबै पढ्नुहोस