×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित

रिजवान र शफिकको शतकमा पाकिस्तानको कीर्तिमानी जित

असोज २४, २०८०

काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले  जित हासिल गरेको छ । मंगलबार हैदरावादमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हो । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

सबै पढ्नुहोस