×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकपमा अफगानिस्तानको दोस्रो जित, न्युजिल्याण्ड ८४ रनले पराजित

विश्वकपमा अफगानिस्तानको दोस्रो जित, न्युजिल्याण्ड ८४ रनले पराजित

जेठ २६, २०८१

काठमाडौं - आइसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो ।  अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो । अफगानिस्तानले पहिलो पटक टी २० मा न्युजिल्याण्डलाई पराजित गरेको हो ।

सबै पढ्नुहोस