आइपीएल : हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा
जेठ ९, २०८१काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा स्थान बनाएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा हैदराबादमाथि ८ विकेटको जितका साथ कोलकाताले फाइनलमा स्थान बनाएको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ द
सबै पढ्नुहोस