विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास गर्नेछौं : रोहित पौडेल
जेठ २१, २०८१काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा उच्च मनोबलका साथ खेल्ने बताएका छन् । विश्वकपमा सहभागी हुन नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै अमेरिका पुगेका रोहित आइतबार सामाजिक सञ्जाल मार्फत राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयका लागि खेल्ने बताएका हुन् ।
सबै पढ्नुहोस