सन्दीप क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा,'ए' ग्रेडमा समावेश
असार २२, २०८१काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यान स्रोतकाअनुसार उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको हो । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ । यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो । जिल्ला अदा
सबै पढ्नुहोस