सन्दीपको फैसला कुर्दै क्रिकेट संघ
बैशाख २०, २०८१काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप क्रिकेट खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछाने छुट्न पुगे । यो अनपेक्षित थिएन, किनकि अदालतमा विचाराधीन मुद्दाका कारण उनी क्रिकेटबाट बाहिर छन् । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा समर्थकह
सबै पढ्नुहोस