एनएसएल फुटबल : काठमाडौं र पोखराले बराबरी खेले
बैशाख १७, २०७८काठमाडौं - पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । पहिलो हाफम
सबै पढ्नुहोस