एरिक्सन भन्छन्- मलाई सुधार भइरहेको छ
असार २, २०७८डेनिस स्टार क्रिश्टियन एरिक्सनको स्वास्थ्यमा सुधार आएको छ । खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर एरिक्सनको स्वास्थ्यमा सुधार आएको उनले जानकारी दिएका छन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताए । उनले भने ‘विश्वभरबाट तपाईंहरुको पठाउनुभएको न्यानो र अदितीय सन्देशका लागि धेरैधेरै धन्यवाद दिन चाहान्छु । तपाँहरुको सुभेछाले म र मेरो परि
सबै पढ्नुहोस