×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सीको डेब्यूको प्रतीक्षा

मेस्सीको डेब्यूको प्रतीक्षा

साउन ३०, २०७८

लियोनेल मेस्सीको पेरिस आगमनको हल्ला चल्दै पेरिस सेन्ट जर्मेइन (पीएसजी) समर्थकहरू उत्साहित थिए । उनीहरू चाहन्थे, जतिसक्दो चाँडो मेस्सी पीएसजी आइहालुन् । लामो प्रतीक्षापछि उनीहरूको त्यो सपना पूरा भइछोड्यो । अब समर्थकको अर्को प्रतीक्षा छ— मेस्सीले ‘डेब्यू’ गरुन् । पीएसजीको जर्सीमा मेस्सीको जादु हेर्न धेरै कुर्न नपरोस् भन्ने उनीहरुको हतारो हो । तर, यो कुराइ अझै केही समय लम्बिने संकेत देखिएको छ । पीएसजीले शनिबार राति स्ट

सबै पढ्नुहोस