×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ओलम्पिक पदक लिलामीबाट बालकको उपचार खर्च जुटाउँदै मारिया

ओलम्पिक पदक लिलामीबाट बालकको उपचार खर्च जुटाउँदै मारिया

भदौ ४, २०७८

टोकियो ओलम्पिकमा रजत पदक जितेकी पोल्यान्डकी खेलाडी मारिया आन्द्रेज्यकले एक बच्चाको उपचारका लागि आफ्नो पदक लिलामीमा राखेकी छिन् । ८ महिनाका बच्चाको मुटुको सर्जरीका लागि रकम जुटाउन उनले पदक लिलामीमा राखेकी हुन् । पदक लिलामीबाट १ लाख २५ हजार डलर (करिब डेढ करोड नेपाली रुपैयाँ) रकम संकलन भएको छ । मुटुको गम्भीर समस्या देखिएका पोल्यान्डका बालक मिलोसेक मल्यसाको सर्जरी अत्यावश्यक थियो

सबै पढ्नुहोस