दुवै डोज खोप लगाएकी गौरिकालाई कोभिड संक्रमण
भदौ ९, २०७८ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् । कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । ‘मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ । म अहिले सरकारी माप
सबै पढ्नुहोस