×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

इपीएल खेल्न काठमाडौँ आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

इपीएल खेल्न काठमाडौँ आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नेपाली समर्थक तथा इपीएल आयोजक र उनको टिमका स्वागत गरेका छन् ।

प्रतिकृया दिनुहोस्