राउफको किफायती बलिङमा पाकिस्तानको लगातार दोस्रो जित
कार्तिक १०, २०७८काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ । न्युजिल्याण
सबै पढ्नुहोस