बायर्न म्युनिख र युभेन्टस अन्तिम १६ मा
कार्तिक १७, २०७८काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिख र इटालियन क्लब युभेन्टसले अन्तिम १६ मा स्थान बनाएका छन् । समूह ‘एच’ अन्तर्गत भएको खेलमा युभेन्ट्सले सेन्ट जेनिथ पिटर्सवर्गलाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । युभेन्ट्सका लागि डिबालाले दुई गोल गर्दा चिएसा र मोराटाले एक एक गोल थपे । समूहमा युभेन्ट्स लगातार ४ खेलबाट १४ अंक जोड्दै अन्तिम १६
सबै पढ्नुहोस