प्रिमियर लिग : लिभरपुललाई हराएर उपाधि होडमा फर्कने दाउमा युनाईटेड
कार्तिक ७, २०७८काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिभरपुल खेल्दैछन् । नेपाली समयअनुसार राति ९:१५ बाट सुरू हुने प्रतिस्पर्धा जारी सिजनको बहुप्रतिक्षितमध्येकै एक मानिएको छ । म्यानचेस्टर युनाईटेड जारी सिजनमा उपाधि होडलाई कायम राख्नका लागि पनि लिभरपूलसँग तीन अंक खोस्ने प्रयासमा हुनेछ । लिभरपुल भने कम्तीमा अ
सबै पढ्नुहोस