अस्ट्रेलिया भर्सेस श्रीलंका : अनुभव भर्सेस युवा
कार्तिक ११, २०७८काठमाडौँ- टी-ट्वेन्टी विश्वकपको २२औँ खेलमा बिहीबार अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरू हुनेछ । अस्ट्रेलियाले यो विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई र श्रीलंकाले पनि पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । युवा खेलाडीले भरिएको श्रीलंकाले क्वालिफायरसहित शीर्ष १२ मा कुल चार खेल खेलेकोमा सबै खेलमा जित निकालेको छ । आज विजयी हुने टिमको सेमिफाइनल यात्रा बलियो ह
सबै पढ्नुहोस