×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टोटनह्यामको नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टे

टोटनह्यामको नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टे

एजेन्सी- प्रिमियर लिग क्लब टोटनह्यामले नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टेलाई नियुक्त गर्ने सम्झौता गरेको छ । क्लबले प्रशिक्षक नुनो सेन्टोलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रशिक्षकमा कोन्टेलाई अनुबन्ध गर्ने निर्णय गरेको हो । ५२ वर्षीय कोन्टेले सोमबार क्लबका पदाधिकारीसँग प्रत्यक्ष भेटघाट गरी मौखिक सम्झौता गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्