नेपालको फिफा वरीयता एक स्थान खस्कियो
कार्तिक ५, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयताखस्किएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको छ। यसअघि सेप्टेम्बर १६ को वरियतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो। गत साता सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइन सम्म पुगेको थियो । जहाँ नेपालले ५ खेल खेल्दा २ खेलमा जित, १ खेल बराब
सबै पढ्नुहोस