×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजी र रियल मड्रिड खेल्ने

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजी र रियल मड्रिड खेल्ने

 

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पीएसजी र रियल म्याड्रिड खेल्ने भएका छन् ।

‘प्राविधिक कारण’ले कुन टोलीले कुनसँग खेल्न मिल्छ भन्ने विषयमा गल्ती भएको भन्दै य”रोपेली फुटबलको नियामक निकाय यूईएफएले यसअघिको ड्र रद्द गर्दै पुनः ड्र गरेको हो ।

जसअनुसार साल्सवर्ग र बार्यन म्युनिख, स्पोर्टिङ लिसबन र म्यानचेस्टर सिटी, बेनिफिका र आयक्स, चेल्सी र लिल, भिल्ला रियल र युभेन्टस, पेरिस सेन्ट जर्मेइन (पिएसजी) र रियल म्याड्रिड, इन्टर मिलान र लिभरपुल, एट्लेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेड खेल्नेछन् ।

 

प्रतिकृया दिनुहोस्