×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले स्कटल्याण्डलाई दियो १२९ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई दियो १२९ रनको लक्ष्य

साउन १, २०७९

काठमाडौं- आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले स्कटल्याण्डलाई १२९ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, रोहित पौडेल र देव खनालले समान १० रन जोडे

सबै पढ्नुहोस