म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो जित
साउन ४, २०७९काठमाडाैँ- प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ । युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि ३-१ को सहज जित निकालेको हो । युनाइटेडको सहज जितमा एन्थोनी मार्सियाल, मार्कस रासफर्ड र जेडन सान्चोले १-१ गोल गरे । क्रिस्टल प्यालेसका जोल वार्डले एक गोल फर्काए । प्रि सिजनको मैत्रीपूर्ण खेलमा युनाइ
सबै पढ्नुहोस