×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ यूप-२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

साफ यूप-२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

काठमाडौँ- साफ यूप-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७ : १५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ । नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् । 

प्रतिकृया दिनुहोस्