इंग्ल्यान्डविरुद्ध भारतलाई सिरिज
साउन २, २०७९काठमाडौँ- म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा खेलिएको तीन खेलको एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४५.५ ओभरमा २५९ रनमा अलआउट भयो । जवाफमा भारतले एक समयमा ७२ रनमा चार विकेट गुमाएको थियो । रोहित शर्मा, शिखर धवन, विराट कोहली र सूर्यकुमार यादव प्याभिलियन फर्किएका थिए । त्यसपछि हार्द
सबै पढ्नुहोस