कसैको समर्थन नपाएको सन्दीपको गुनासो
असार १८, २०७९काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कसैको समर्थन नपाएको गुनासो गरेका छन् । आईसीसी विश्व लिग–२ को तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति ओन्टारियोसँगको अभ्यास खेल खेलेको थियो । लगत्तै सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शून्य समर्थन भएको बताएका छन् ।
सबै पढ्नुहोस