सन्दीपलाई छोड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा सरकारी वकिल
माघ ४, २०७९काठमाडौँ- उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। उच्च अदालत पाटनले गएको बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख धरौटीमा छोडिदिएको थियो।
सबै पढ्नुहोस