मेस्सी र रोनाल्डोको खेल हेर्न साउदी फ्यानले २६ लाख डलरमा टिकट किने
माघ ५, २०७९काठमाडाैँ- स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी विहीबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् । पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो । च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट
सबै पढ्नुहोस