ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी
माघ १०, २०७९काठमाडौँ- इङलिस स्ट्राइकर ह्यारी केनले सोमबार टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको यो कीर्तिमानीसँगै निर्णायक गोलको मद्दतले इङलिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १-० गोलान्तरले पराजित गरेको छ । केनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो । उनले गोल की
सबै पढ्नुहोस