सन्दीप आजदेखि ‘क्लोज क्याम्प’मा
माघ २०, २०७९काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । नाबालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । बन्द प्रशिक्षण बिहीबारदेखि हुने भनिएपनि बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएका थिए। नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने न
सबै पढ्नुहोस