सौराहा घुम्न आएका यात्रु बस नारायणगढमा दुर्घटना
कार्तिक २४, २०७८काठमाडौँ- चितवनकाे सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जा
सबै पढ्नुहोस