टिपरको ठक्करबाट अटोमा २ जनाको मृत्यु
मङ्सिर २०, २०७८प्युठान - टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उहाँका ४ वर्षीय छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । चकचकेबाट बिजुवारतर्फ जाँदैगरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका– ५ स्थित चकचके–चेरनेटा सडकखण्डमा ठक्कर दिँद
सबै पढ्नुहोस