गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउने निर्णय
मङ्सिर १८, २०७८धनगढी - गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय सभा (सीनेट बैठक) ले आंगिक क्याम्पस बनाउने निर्णय भएको छ। शुक्रबार काठमाडौंमा भएको सभाले गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो।विज्ञापन सुदूरपश्चिम विश्वविद्यालयले आंगिक क्याम्पस बनाउनका लागि प्रक्रिया थालेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ। कृषि क्याम्पस सञ्चालन कार्यविधि बनाएर गोकुलेश्वर कृषि क्याम्पस विश्ववि
सबै पढ्नुहोस