×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

मङ्सिर १९, २०७८

काठमाडौं - आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो

सबै पढ्नुहोस